विश्व

थाइल्यान्ड र कम्बोडियाबीचको लडाइँको दोस्रो दिन, १६ को मृत्युु, दशौँ हजारजना विस्थापित।

एजेन्सी := थाइल्यान्ड र कम्बोडियाबीचको लडाइँ शुक्रबार दोस्रो दिनमा प्रवेश गरेको छ । बिहीबार सुरु सैन्य तनावमा हालसम्म कम्तीमा १६ जनाको मृत्यु भएको छ...

अमेरिकाका चर्चित रेसलिङ्ग स्टार हल्क होगनको ७१ वर्षको उमेरमा निधन।

एजेन्सी := अमेरिकाका चर्चित रेसलिङ्ग स्टार हल्क होगनको ७१ वर्षको उमेरमा निधन भएको छ। होगनको वास्तविक नाम टेरी जीन बोलिया हो। पहेँलो लामो कपाल...

११ वर्षअघि २९८ जनाको मृत्यु भएको मलेसिया एयरको दुर्घटनाको जिम्मेवार रुस: युरोपेली अदालत।

एजेन्सी := युरोपको शीर्ष मानवअधिकार अदालतले ११ वर्षअघि युक्रेनमा मलेसियन एअरलाइन्सको जहाज रूसले खसालेको फैसला गरेको छ। नेदरल्यान्ड्सको एमस्टरड्यामबाट मलेसियाको क्वालालम्पुर गइरहेको बोइङ ७७७...

टाटा समूहले विमान दुर्घटनाका पीडित प्रत्येक परिवारलाई जनही रु.१ करोड प्रदान गर्ने।

एजेन्सी := एयर इन्डियाको मालिक टाटा समूहले विमान दुर्घटनाका पीडित प्रत्येक परिवारलाई जनही रु.१ करोड प्रदान गर्ने घोषणा गरेको छ। दुर्घटनाग्रस्त विमान बोइङ ७८७-८...

भारतको एयर इन्डिया विमान दुर्घटनामा २४१ यात्रुको मृत्यु पुष्टि।

एजेन्सी := भारतको अहमदावादमा दुर्घटना भएको एयर इन्डियाको फ्लाइट नम्बर एआई १७१  जहाजमा रहेका २४२ यात्रुमध्ये २४१ जनाको मृत्यु पुष्टि भएको एयर इन्डियाले जनाएको...

भारत र पाकिस्तानबीचको शत्रुता अन्त्य गर्ने मध्यस्थताको अमेरिकी दाबीलाई समर्थन रुसको समर्थन।

मस्को:= रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत र पाकिस्तानबीचको शत्रुता अन्त्य गर्ने मध्यस्थताको दाबीलाई समर्थन गर्नुभएको छ। उशाकोभले...

पञ्जाव राज्यको अमृतसर जिल्लामा अवैध रक्सी सेवनका कारण २१ जनाको निधन।

नयाँदिल्ली:= भारतको उत्तर क्षेत्रमा पर्ने पञ्जाव राज्यको अमृतसर जिल्लामा अवैध रक्सी सेवनका कारण २१ जनाको निधन भएको छ भने थप १० जना गम्भीर अवस्थामा...

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धविरामक लागि गरेको प्रस्ताव जेलेन्स्कीद्वारा स्वीकार।

किएभ:= युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले सोमबारदेखि ३० दिने युद्धविराम गर्ने प्रतिबद्धता व्यक्त गरेको र किएभ रुससँग प्रत्यक्ष वार्ताका लागि ‘तयार’ रहेको बताउनुभएको छ।...

पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी बंगलादेशमा आतंककारी पार्टी घोषित।

एजेन्सी := बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगमाथि पूर्णप्रतिबन्ध लगाएको छ। आतंकवादविरोधी ऐन अन्तर्गत अवामी लिग र यसको नेतृत्वका विरुद्ध अन्तर्राष्ट्रिय...

भारतविरुद्ध पाकिस्तानले घाेषणा गर्याे ‘अपरेसन बानयन मर्सस’, तनाव थप बढ्दै।

एजेन्सी (पाकिस्तान):= पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ। भारतविरुद्धको जवाफी कारवाहीलाई अपरेशन ‘अपरेसन बानयन मर्सस’ नाम दिइएको छ । पाकिस्तानको सरकारी टेलिभिजन र सेनाका...

प्रवास विशेष

थप समाचार